नबिल बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात

सुर्खेत। नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २ रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा एकैसाथ शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोज कुमार थापालाई बिएलबि मेसिन र प्रमाण पत्र हस्तान्तरण…