एन आई सी एशिया बैंकद्वारा क्यास डिपोजिट सेवा सुरु, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

काठमाडौं । एन आई सी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट (नगद जम्मा) सेवाको सुरु गरेको छ । बैँकले एक विज्ञप्ति निकाल्दै, नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट (नगद जम्मा) नयाँ सेवाको सुरु गरेका जनाएको छ । बैँकका अनुसार यो नयाँ सेवा मार्फत ग्राहकहरूले सहज तरिकाले एन…