सुनकोसी मरिण डाइभर्सन : वैशाख २६ गते ब्रेक थ्रुको तयारी

काठमाडौं । सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरूङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले आगामी वैशाख २६ गते ‘ब्रेक थ्रू’ गर्ने तयारी गरेको छ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल गरेको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको…