ओखलढुंगा । धेरै वर्षसम्म सम्पन्न हुन नसकेको ओखलढुंगाको मोलुङ एकवार बाटो अवको केही समयपछि जोडिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितीका सभापति रामहरि खतिवडाले मोलुङ एकवार सडकको निरीक्षण गरेका हुन् । खतिवडाले अनपौचरिक कार्यक्रममा यो मोलुङ एकवार बाटो पूरा भएन भने आफू ओखलढुंगामा उम्मेदवार नहुने समेत बताएको प्रकाश दाहालले बताए । ‘आज कामको…