साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनमा ७० हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या जोड्दा एक महिनामा ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्। विभागको विवरणअनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला छन्। कुल स्वीकृतिमध्ये ४२ हजार ६९३…