सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यकः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा आईतवार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रमशक्ति रहेको बताए । उनले नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक…