वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अहिलेसम्मकै उच्च

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो । विभागले शुक्रबार पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्षमा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा…