दोहोरो अंकले बढ्याे शेयर बजार

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव…