काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ। आज १३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको…