लगातार दुई दिन घटेको शेयर बजार आज बढ्यो

काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बिमा र अन्य बाहेक सबै समूहको शेयर घटेको हो । सबैभन्दा धेरै बैंकिङ समूह २ प्रतिशतले बढेको छ । साल्पा विकास बैंक र…