काठमाडौं । शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार ९६० दशमलव ४० विन्दुमा पुगेको छ । नेप्से ८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन १३ गते नेप्से ३ हजार २ विन्दुमा पुगेको थियो । आज होटल तथा पर्यटन,…