काठमाडौँ । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद पुनः थप भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आइपीओमा अब माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघि आइपीओमा माघ १० गतेसम्मलाई आवेदन दिने समय थप भएकोमा अहिले पुनः ५ दिन समय थप गरेको कम्पनीले जनाएको छ । मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र…