नेप्से सुचक ०.१५ प्रतिशतले वृद्धि

काठमाडौं । मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशतले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो । मंगलबार २५ लाख ८९ हजार बढीको कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै…