काठमाडौं । बिहीबार (आज) सेयर बजार परिसूचक नेप्सेमा झण्डै ७५ अंकमाथिको वृद्धि भएको छ । आज नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७.६४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। २२७ स्टकको ४७…