काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १३.०५ अंक बढेर २१४०.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७८ अंक बढेर २१४२.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ। आइतबार प्रि ओपन सेसनमा ५ स्टकको…