कास्कीको घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो

कास्की । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी) को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गएकाे असार २० गते पहिरोले अवरुद्ध भएको थियो । सडक हिजोदेखि पूर्णरूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए । पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका…