बुढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

धरान । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घण्टौंसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, ‘बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।’ सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका बेला बुढासुब्बाको…