हिमालय एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु

काठमाडौँ । काठमाडौँ-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो । काठमाडौँ-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए । ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको…