नेपालको पर्यटन नबुझ्ने मान्छे पर्यटन मन्त्री हुनु दुःखद : मिङमा शेर्पा

काठमाडौँ । सेभेन समिट प्रा.लि का प्रमुख तथा १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो कान्छो नेपाली मिङमा शेर्पाले नेपालको पर्यटन नबुझ्ने मान्छे देशको पर्यटन मन्त्री भएको आरोप लगाएका छन् । सबैभन्दा छिटो विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्न सफल नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पाको सम्मानमा आयोजित…