‘न्यू इअर विथ न्यू एअरपोर्ट’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा । गौतमबुद्ध विमानस्थलको व्यावसायिक उडानका लागि कुवेतको जजिरा एयरलाइन्सले प्रस्ताव पठाएसँगै अन्य देशको पनि चासो बढेको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) बिहीबार प्राधिकरणले सार्वजनिक गरेको थियो । एआइपी भनेको विमान अन्तर्राष्ट्रिय उडानका लागि योग्य छ भनी जारी गरिएको सूचना हो । बुद्ध पूर्णिमादेखि व्यावसायिक उडानको तयराीमा रहेको विमानस्थलका लागि प्राधिकरणले…