अहिले म घेराबन्दीमा छु : मन्त्री किराँती

काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले आफू घेराबन्दीमा परेको बताएका छन् । शुक्रबार शिवप्रसाद घिमिरेको ‘शून्यबाट सुरु’, व्यापारबाट अपार पुस्तकको विमोचन गर्ने क्रममा उनले आफू मन्त्री भएपछि वनझाँक्रीको घेराबन्दीमा परेजस्तै भएको बताएका हुन् । उनले भने, ‘यहाँ आफूले घुस खान जान पर्दैन । घुस खुवाउन आफैँ आउँदा रहेछन् । यो कुरा मन्त्री भएपछि…