एक्कोर समूहले नेपालमा ‘मर्क्योर काठमाडौं’ होटल निर्माण गर्ने

काठमाडौं । भारत, मध्यपूर्व, अफ्रिका, टर्की लगायत विभिन्न देशमा ४३० भन्दा बढी होटलमा लगानी गरेको एक्कोर समूहले नेपालमा पनि ‘मर्क्योर काठमाडौं’ होटल निर्माण गर्ने भएको छ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने यो समूहले नेपालमा पहिलो पटक होटल व्यवसायमा लगानी गर्न लागेको हो । ‘मर्क्योर काठमाडौं’ निर्माण गर्न नेपालमा दि मेट्रोपोलिटन होटल प्रालि नामक कम्पनी…