नेपालको पर्यटन विकासमा भारतीय कम्पनी शाइनीकाे चासाे

बाह्य पर्यटक आउन उत्सुक छन्, सगरमाथा, लुम्बिनी, मन्दिरै मन्दिरको देश र प्राकृतिक सम्पदा भरिपूर्ण भए पनि भजाउन सकेका छैनाैः ठाकुर भैरहवा । नेपालमा पर्यटकीय धेरै सम्भावना छ, सानो क्षेत्रफल भए पनि भरिपूर्ण अमूल्य प्राकृतिक सम्पदाले पर्यटनको विकासमा फड्को मार्न सकिन्छ । १२ वर्षदेखि होटल व्यवस्थापन क्षेत्रमा लागेका दिपक ठाकुरको चिन्ता पनि कसरी नेपालमा पर्यटन विकास…