टार्गेट इन्टरनेशनल एजुकेसन ११ औं वर्षमा

पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको टार्गेट इन्टरनेशनल एजुकेसन प्रा.लि.ले आफ्नो स्थापनाको १० औं वर्ष पुरा गरेको छ । सन् २०१२ मा स्थापित टार्गेट इन्टरनेसनल एजुकेशनले विशेष गरि अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत, डेनमार्क तथा अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई गुणस्तरीय सेवा निरन्तर प्रबाह गर्दै आइरहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट…