काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० साल, बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा नेपाल टेलिकमले विभिन्न प्लेटफर्मबाट नतिजा प्राप्त गर्न सकिने भएको छ । एक सूचना जारी गर्दै टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ । वेबसाइटबाट (https://neb.ntc.net.np), एसएमएसबाट (NEB<SPACE>SYMBOLNUMBER> टाइप…