काठमाडौँ । काठमाडौ उपत्यकाको भक्तपुर ताथली स्थित इन्जिनियरिङ कलेजको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा इन्जिनियर डा. खेमराज जोशी नियूक्त भएका छन । साँढे दुई दशक देखी विविध बिधाका इन्जिनियर उत्पादन गर्दै आएको कलेजले इन्जिनियर काउन्सिलका पूर्व रजिष्टार जोशी नियुक्त भएका हुन् । कलेजका प्रयोशशाला , पूर्वाधार र शिक्षण पद्धतिमै व्यापक सुधार र हेरफेर गरिरहेको सन्दर्भमा उच्च प्राज्ञिक…