काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । शनिबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको मिति तय गरेको हो। अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा…