‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ सार्वजनिक

काठमाडौं । उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायधीश रत्नबहादुर बागचन्दले लेखेका ‘साइबर अपराध: अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हाले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले न्यायपालिकाको बजेट कुल बजेटको ०.३५ प्रतिशतमात्र भएकाले साइबर अपराधजस्ता सामयिक विषयमा क्षमता वृद्धि गर्न नसकिएको स्वीकार…