काठमाडौं । प्रतीक्षित फिल्ममध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वघोषित मितिमा सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेसँगै फिल्म युनिटले १३ जेठमा रिलिज हुने घोषणा गरेको हो । फिल्म वैशाखमा रिलिज हुने तय थियो । निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसँगै फिल्मको नयाँ डेट सार्वजनिक…