आश्मा विश्वकर्मा छोटो समयमै दर्शकको मन जितेकी छन् । कार्टुन्ज क्रु मेम्बर आश्माका हरेक भिडियोहरु दर्शकले खोजी खोजी हेर्ने गरेका छन् । कहिले काँही नदेखेको सपना पनि पुरा हुन्छ भनेजस्तै धेरै मानिसहरुले पनि नसोचेको सफलताहरु प्राप्त गर्छन । आफ्नो काम प्रतिको लगनशिलता र धैर्यताले मानिसलाई सफलताको शिखरमा पुर्याउँछ । यस्तै भएको छ, अहिलेकी हिट डान्सर…