शाहरूखले अब बिशाल भारद्वाजसँग फिल्म बनाउने

मुम्बइ । बलिउडका बादशाह अर्थात् शाहरुख खानको अन्तिम वर्ष निकै विस्फोटक रह्यो । किङ खानले एकै वर्षमा लगातार ३ हिट फिल्म पठान, जवान र डंकी मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए ।  एकैबर्षमा उनी २६ सय करोडको ब्यापार गराउन सफल अभिनेताको रूपमा उनको नाम रेकर्ड भइसकेको छ ।  शाहरुखका फ्यानहरु अहिले उनको अर्को प्रोजेक्टको प्रतिक्षामा छन् ।…