‘सत्यप्रेमको कथा’ को एडभान्स बुकिङ उत्कृष्ट,

मुम्बई । चलचित्र  ‘सत्यप्रेमको कथा’ ले उत्कृष्ट अग्रिम बुकिङ प्रतिक्रिया पाएको छ ।  यति मात्र होइन, कार्तिक आर्यन र कियारा आडवाणीको फिल्मले यति राम्रो अग्रिम बुकिङ पाएको छ कि यो यस वर्षको पाँचौं सबैभन्दा धेरै एडभान्स बुकिङ गर्ने फिल्म बनेको छ । ‘सत्यप्रेम की कथा’ अघि कार्तिक आर्यन र कियारा आडवाणीको जोडी फिल्म ‘भुल भुलैया २’…