मुम्बई । अभिनेता अक्षय कुमारले आगामी अगष्ट ११ लाई नयाँ फिल्म ‘ओएमजी २’को रिलिज मिति सार्वजनिक गरेका छन् । यही मितिमा अर्का अभिनेता सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । दुई ठूला स्टारको फिल्म एकैदिन रिलिज हुने भएपछि बक्सअफिसमा को अब्बल रहला भन्ने चर्चा बलिउडमा सुरु भएको छ । अक्षयको फिल्म सन् २०१२…