अपाङ्गता भएका विद्यार्थीको वृद्धि विकासका लागि नगरपालिका प्रतिबद्ध : नगरप्रमुख रिसाल

काठमाडौं । गोकर्णेश्वर—६ स्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले अपाङ्गता भएका विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति तथा अन्य छात्रवृत्ति वितरण गरेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका विद्यार्थीहरूको हक अधिकारमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले अपाङ्गता भएका विद्यार्थीहरूको मात्र नभइ सबै खाले…