अटिजम: स्क्रिनमा लत, असर र समाधान

काठमाडौं । बालबालिकाहरूले मोबाइल/फोनमा घण्टौं समय बिताउन थालेपछि आमाबाबुहरू अहिले चिन्तित् बन्दै गएका छन् । सुरु सुरुमा फकाउन वा उसलाई खुसी पार्न मोबाइल फोन दिने अभिभावकहरू अहिले कसरी त्यो बानीबाट बालबालिकालाई छुट्याउने भनेर लागि परेको देखिन्छ । किनकि बालबालिकाले अधिक मोबाइल फोन प्रयोग गर्दा उसको स्वास्थ्यमा हानी पु‌र्यानुका साथै अनेक रोगहरु निम्तिएका छन् । ती…