स्ववियू पथरीले नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

मोरङ । मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्ववियूले निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो। विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा चैत्र ९ गते क्याम्पस परिसरमा निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने स्ववियू सभापति केशर राइले बताए।  नगर क्षेत्र…