मुगु । नेपाली कांग्रेस मुगुकाे देउवा समूहको मुगु जिल्ला अधिवेशनबाट युवा नेता तिलकबहादुर मल्ल सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । हालै सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । सभापति मल्लकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । उपसभापतिमा रमेश कुमार मल्ल र राम बहादुर रावत चयन भएका हुन । यस्तै सचिवमा…