नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृतिमा समानता रहेको अध्ययन प्रतिवेदनको निष्कर्ष

म्याग्दी । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, वासुदेव बराल र डा. विनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल : अ केस स्टडी’ शीर्षकमा गर्नुभएको अध्ययनको प्रतिवेदन…