न्युयोर्कमा राष्ट्रिय मेल मिलापको नीतिमाथि चर्चा

न्युयोर्क । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आइतबार न्युयोर्कमा राष्ट्रिय मेल मिलाप दिबसको अवसरमा एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले मेलमिलापको नीति विकास राजनीति र समाज रूपान्तरणमा सधैँ सहयोगी हुने बताएका छन् । कार्यक्रममा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुले विश्व भर छरिएर रहेका प्रबासी नेपालीहरुको नेपाली नागरिकता सम्बन्धमा…