धरान । धरानको बराहक्षेत्र नगरपालिका- ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् । जुवा खेलाइरहेको सूचनाका आधारमा धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिमिल्सिनाले जुवाडेका १२ थान मोबाइल पनि बरामद गरिएको बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान…