उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ । विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको सञ्चालक समिति सदस्य कपिल आचार्यले बताए । आयोगको बेलाबेला हुने यस्तो निर्णयले समस्या दोहोरिरहने र राजस्व गुम्ने खतरा हुने आचार्यले बताए । अर्को…