माछा मार्ने क्रममा राप्ती नदीले २ जनालाई बगायो

चितवन । चितवनमा माछा मार्ने क्रममा दुई जनालाई राप्ती नदीले बगाएको छ । भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जिव चौधरी, भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियारलाई मेघौली जमुनाघाटबाट राप्ती नदीले बगाएको प्रहरीले जनाएको छ । तीन जनालाई बगाएकामा २८ वर्षीय रोहित चौधरी भने पौडिएर बाहिर आएका थिए । इलाका प्रहरी कार्यालय पर्साढापले नदीले बगाएकाहरुको खोजी…