फ्रान्सको चुनावी नतिजाले सबै चकित

काठमाडौँ । फ्रान्समा संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आएको छ । यी नतिजाहरू कसैले अपेक्षा गरेका छैनन् । चुनावअघि फ्रान्समा दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीले ठूलो जित दर्ता गर्न सक्ने केही मानिसहरूले विश्वास गरेका थिए । एक साताअघिसम्म यो पार्टी पहिलो चरणमा अगाडि थियो ।  सोमबार बिहान नतिजा आउन थालेपछि अर्कै तस्बीर अगाडी आयो । वामपन्थी र…