काठमाडौं । कर्नाटक टोलीसँगको पाँच वटा अभ्यास खेलको शृंखला यू-१९ नेपाली क्रिकेट टोलीले जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटक यू-१९ टोलीलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले शृङ्खला जितेको हो । कर्नाटकले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका आकाश त्रिपाठीले…