काठमाडौं । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० वटा निर्णय गरेको थियो, त्यसमध्ये ४ वटा विदेश भ्रमणका लागि स्वीकृति प्रदान गरिएको छ । त्यसमध्ये ३ वटा अमेरिका र एउटा स्वीट्जरल्यान्डको भ्रमण संलग्न छ । यही असार २४ गतेदेखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकारको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा…