काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को रिक्त्त वडा अध्यक्ष पदमा आइतबार दिउँसो २ बजेसम्म ५ जनाको उम्मेदवारी दर्ता भएको छ । सो पदमा नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीका रोजिना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकुमार श्रेष्ठ, राप्रपा नेपालका राजकुमार थापा र स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली…