काठमाडौं । अति ठूलो वर्षाका कारण युरोपेली देश स्पेनका धेरै क्षेत्र डुबानमा परेका छन् । भ्यालेन्सिया शहरमा अवस्था भयावह रहेको बीबीसीले जनाएको छ । केही शवहरुसमेत फेला परेको तर आधिकारिक पुष्टि हुन बाँकी छ । पूर्वी प्रान्त अल्बासेटेमा ६ जना हराइरहेका विपद् उद्दारमा खटिएका अधिकारीहरूले बताएका छन् । गएरातिदेखि राहत तथा उद्धार कार्य भइरहेको छ…