अमेरिकी पुर्व सभामुख पेलोसी दलाई लामालाई भेट्न भारतमा

काठमाडौँ । अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसी २ दिने भारत भ्रमणमा आएकी छन् । पेलोसीले तिब्बती धर्मगुरु दलाई लामासँग भेट गर्न भारत आएको मिडिया रिपोर्टमा बताइएको छ ।  पेलोसी ६ अमेरिकी सांसदको प्रतिनिधिमण्डलसहित भारत आएकी छन् । न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आएकी थिइन् । त्यसपछि चीनले अमेरिकालाई तिब्बत…