इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा चार प्यालेस्टाइनीको हत्या

इजरायल । उत्तरी वेस्ट बैंक सहर तुलकर्म नजिकै एउटा गाडीलाई लक्षित गरी इजरायली ड्रोनको आक्रमणमा परेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफालेका अनुसार आक्रमण लगत्तै चार जनाको मृयु भएको हो । बाला सहर र तुल्कारमको अक्ताबा उपनगरको बीचमा यात्रा गरिरहेको गाडी आक्रमणपछि पूर्ण रूपमा जलेको थियो । इजरायल डिफेन्स फोर्सले…