चितवन । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच आज राति हुने खेल भरतपुर महानगरपालिकाले निःशुल्क देखाउने भएकाे छ । नेपाल र नेदरल्याण्डसबीचकाे खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउन लागेकाे महानगरले जनाएकाे छ । नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल राति सवा ९ बजे अमेरिकाकाे डालासमा शुरु हुनेछ । याे खेलकाे प्रत्यक्ष प्रसारण भरतपुरको गेस्ट हाउस…