पल शाहको ‘रावायण’ लुक यस्तो

आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह सोलो फिचर्ड छन् । फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा देख्न सकिन्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा…